“करेन्ट लागेर ससुरा-बुहारीसहित तीन, जनाको मृत्यु”

“सप्तरी । सप्तरीमा बुधबार ,करेन्ट लागेर ससुरा–बुहारीसहित तीन, जनाको मृत्यु भएको छ ।”

“कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको, “मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली, सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् ।”

“इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती ,अन्जली आफ्नै आँगनमा, मोटर जडान गरिएको ,ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । ”

“अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत, करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।,

“यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर “मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको ,चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host