“बन्जीजम्प गर्दा डोरी चुँडिएर, श्रीमानको आँखा ,अगाडि श्रीमतीको मृत्यु, प्रशिक्षकलाई…

“श्रीमानको आँखा अगाडि श्रीमतीको मृत्यु भयो र श्रीमानले उनलाई बचाउन, केही गर्न सकेनन् । वास्तवमा महिला फ्री-फ्लाई जम्प प्रयास गर्दै थिइन् ।”

“त्यही क्रममा दुर्घटना भयो र उनी सय फिट उचाइबाट सिधै भुइँमा खसेर उनको “मृत्यु भयो । यस मामिलामा फ्री-फ्लाइ जम्प प्रशिक्षक अलेक्जेन्डर मुझिनाकसलाई ४ वर्षको जेल सजाय सुनाइएको छ।”

“घटना कजाकिस्तानको हो । युवतीको ,नाम येभजेनिया लियोन्टेवा हो। उनी ३३ वर्षकी थिइन् । उनको १० अक्टोबर २०२१ मा फ्री-फ्लाई जम्पको क्रममा मृत्यु भयो।,

“अब कजाकिस्तानको अदालतमा, मुद्दाको सुनुवाइका क्रममा ती महिलाको श्रीमान् अलेक्जेन्डर ताकाचेन्कोको उपस्थितिमा मृत्यु भएको, बताइएको छ ।ताकाचेन्कोले भने- ‘मेरो आँखा अगाडि श्रीमतीको मृत्यु भयो।’

“अदालतमा भनिएको छ कि येभजेनिया भन्दा पहिले उनकी एक साथी फ्री फ्लाई गएकी ,थिइन् । र उनले यसलाई सफलतापूर्वक, पूरा गरिन् । साक्षीहरूले अदालतमा भने कि जम्प गर्नु अघि येभगेनिया डराएकी थिइन्।”

“तर प्रशिक्षकले बारम्बार हाम फाल्न भनेका थिए । यसपछि अलेक्ज्याण्डरले ,श्रीमतीलाई ‘आई लभ यू’ भने र उनी हाम फालिन् ।रिपोर्टका अनुसार जम्पमा प्रयोग गरिएको सपोर्टिङ डोरी रुखमा बाँधिएको थिएन।,

“जसका कारण महिला हावामा झुण्डिनुको सट्टा सिधै भुइँमा रहेको फलामको बारसँग ,ठोक्किएकी थिइन् । छतबाट हाम फालेको देखेर अन्य मानिसहरू चिच्याउन थाले र तल उपस्थित व्यक्तिहरू ,महिलालाई मद्दत गर्न दौडिन थाले।

“ताकाचेन्कोले भने- म आफ्नी श्रीमतीलाई सहयोग गर्न गएको थिएँ । मेरो आँखा ,अगाडि श्रीमतीको अवस्था नाजुक भयो । म स्तब्ध र आतंकमा थिएँ।

“यो स्पष्ट रूपमा व्यवस्थापनको गल्ती थियो।’ एक सय फिटको उचाइबाट खसेको कारण येभजेनियाको खोपडी नराम्ररी भाँचिएको थियो र उनको ,शरीरको दाहिने भागमा धेरै चोट लागेको थियो । उनलाई तत्काल अस्पताल लगियो तर पछि उनको मृत्यु भयो ।

“येभजेनियाका तीन छोराछोरी छन्। सबै १४ वर्ष मुनिका छन् । यस मामलामा, प्रशिक्षक मुजिनिकासलाई सुरक्षा नियमहरूको, पालना नगरेको र लापरवाहीका, कारण “मृत्यु भएको दोषी ठहराइएको छ। उनलाई ४ वर्षको “जेल, सजाय सुनाइएको छ ।,

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host