“आउने चुनावमा एमाले पार्टीलाई, नै जनताले ,पार्न सक्छन् ‘कोल्याप्स’, जनप्रिय मेयर हर्क ,सम्पाङविरुद्ध अब त यस्तो पो गर्न थाल्यो !,

“काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले र धरान उपमहानरपालिकाका जनप्रिय हर्क ,साम्पाङबीच अहिले ठूलै मनमुटाव ,चलिरहेको छ । यहाँका जनताका अनुसार धरानमा एमालेका जनप्रतिनिधीहरुले निर्वाचित भएका दिन देखि नै मेयर ,हर्कको खुट्टा तान्दै आइरहेका थिए ।”

“मेयर हर्क धरानका जनता मात्र नभई देशभरका जनजनको मनमनमा, बसेका छन् । हर्क भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सि जिङ फिङ, अमेरिकाका पूर्व ,राष्ट्रपति बाराक ओबामा र उत्तर कोरियाली सर्वोच्च नेता ,कीम जोङ उन लगायत विश्वका बहुचर्चित र जनताका लागि मरिमेट्ने विश्व राजनेताहरुसँग तुलना भइरहेको छ । हर्क साम्पाङको ,कार्यशैली जनताले औधी मन पराइसकेका छन् ।

“यसैक्रममा नेकपा एमालेले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङमाथि ,गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउदै विज्ञप्ती नै निकालेर धम्काउन थालेको छ ।”

“एमालेको यो कदम उसकै लागि प्रतिउत्पादक बन्न सक्ने टिप्पणी हुन थालेको छ । जनप्रिय मेयर हर्कलाई खेद्ने र असहयोग गर्ने क्रम एमालेले, नरोके पार्टीले आउने चुनावमा नसोचेको धक्का खानुपर्ने टिप्पणी समेत हुन थालेको छ ।”

“एमालेको धरान कमिटीका अध्यक्ष, हर्कजंग एडेङले मंगलबार विज्ञप्ति जारी गर्दै बराह बचत तथा ऋण सहकारी पीडितहरुबारे, मेयर सम्पाङले दिएको अभिव्यक्तिप्रति आप्पत्ति जनाएका हुन् ।,

“एमालेको विज्ञप्तिमा भनिएको छ, ‘नगरप्रमुख हर्कराज राईका पछिल्ला गैरजिम्मेवार ,पूर्ण अभिव्यक्तिले जनप्रतिनिधि, नगर कार्यपालिका र सिंगो धरानबासीको गरिमा खस्किएको छ ।’

“साथै मेयरको कार्यालय भएको तोडफोडकोे जिम्मेवार पनि स्थानीय सरकार प्रमुख भएको एमालेले बताएको छ । पीडितहरुले उठाएको विषयमा ,गैरजिम्मेवार अभिव्यक्तिका कारण घटना भएको भन्दै एमालेले भनेको छ, ‘घटनापश्चात पनि सामाजिक सञ्जालमार्फत पीडित जनतालाई धम्कीको भाषा प्रयोग गरिएपछि अवस्था झनै विथोलिएको छ ।’

“बराह संघर्ष समितिका संयोजक खगेन्द्र नेपाललाई जोडेर पूर्व उपमेयर मञ्जु भण्डारी र सिंगो, एमालेको बद्नाम गर्न खोजेको एमालेको आरोप छ । मेयर राईकै अभिव्यक्तिकै कारण संघर्ष समितिका, संयोजकलाई जातिगत आक्षेप लगमउम्दे जातीय सद्भाव थिाल्न ओजिएको समेत एमालेले बताएको छ ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host