“ताइवान विरुद्ध, एक्सनमा ,उत्रियो चीन”

“काठमाडौं । चीनले ताइवान, नजिकको क्षेत्रमा, क्षेप्यास्त्र प्रहार गरेको छ ।”

“चीनले ताइवानको उत्तर-पूर्व र दक्षिण-पश्चिम तटीय क्षेत्रमा ब्यालेस्टिक क्षेप्यास्त्र, प्रहार गरेको ताइवानलाई उद्धृत गर्दै अन्तराष्ट्रिय ,सञ्चारमाध्यम फ्री प्रेस जर्नलले जनाएको छ ।,

“चीनले पनि सैन्य अभ्यासका निमित्त उक्त क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ । चीनले घोषणा गरेको ड्रिल जोनबाट उक्त प्रक्षेपण गरेको ,बताइएको छ ।चीनको उक्त कदमलाई क्षेत्रीय शान्ति खल्बलाउने कार्यको संज्ञा दिदै ताइवानको रक्षा मन्त्रालयले, प्रक्षेपणको प्रतिक्रियामा, सम्बन्धित रक्षा प्रणालीहरू सक्रिय गरेको जनाएको छ ।

“ताइवान नजिक सैन्य अभ्यास गरिरहेको चीनले अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी, पेलोसीले ताइवान भ्रमण गरेर फर्केसँगै सैन्य गतिविधिलाई तीव्रता दिएको हो ।”

“पेलोसी बुधबार बेलुका ताइवानको ,भ्रमण सकेर फर्किएकी छिन् । ताइवानलाई ,आफ्नो अभिन्न अंग मान्दै आएको चीनले पेलोसीको भ्रमणको व्यापक विरोध गरिरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host