“बिदेशमा, परिवारसँग रम्दै ,गरिमा पन्त ! हेर्नुहाेस् तस्विरहरू”

“नेपाली सिनेमा जगतमा नायिकाहरु, आमा बन्ने लहर नै चलेको छ । नायिका प्रीयंका कार्की, ऋचा शर्मा, गरिमा पन्त र कलाकार रक्षा श्रेष्ठ आमा बनिसकेका छन् ।,

“लकडाउन संगै सिने उधोग ठप्प बन्दा फुर्सदिलो बनेका यी अभिनेत्रीहरुलाई आमा बन्ने, अवसर जुटेको बुझ्न सकिन्छ । यी आमाको अनुभुती लिन तयार रहदै गरेकी मध्ये प्रीयंका कार्कीको निकै चर्चा, आलोचना भएपनि अन्यको भने खासै चर्चा भएन ।,

“त्यस्तै बिदेसमा रहने गरिमा पन्तको बेबी बम्पको फोटोहरु सार्वजनिक भएका थिए । उनको फ्यानहरुले, राम्रो रेस्पोन्स गरेका थिइ । उनी श्रीमानका साथ, बिदेशमा बस्दै अाएकी छन् । अहिले भने उनकी छोरी पनि केहि ठुली भइसकेकी छन् ।

“उनले पछिल्लो समयमा आफ्ना ,परिवारसँग रमाएका केही तस्बिरहरू सामाजिक संजालमा साझा ,गरेकी छन् । हामीले उनका केहि तस्बिर इन्स्टाबाट लिएर साझा गरेका छाैँ । उनका तस्बिरले इन्स्टामा चर्चा पाएका छन् ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host