पर्यटकीय गाउँ घोडेपानी

ढकमम्क फुलेको लालीगुराँसको जंगलको बीचमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीय गाउँ घोडेपानी । गुराँस फुल्ने याम शुरु भएसँगै घोडेपानीमा पर्यटकको आगमन बढेको छ । तस्वीर : सन्तोष गौतम, म्याग्दी, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host