दुम्सीले अलैँची क्षति दिक्तेलको झिसेपुमा दुम्सीले क्षति गरेको अलैँची बगान । यहाँ दुम्सी, बाँदरलगायत वन्यजन्तुले अलैँचीलाई नोक्सान गरेपछि किसान हेरानीमा परेका छन् । तस्वीर : केदार मगर, खोटाङ, रासस प्रतिक्रिया दिनुहोस्