तालिमपछि व्यवसाय गर्न सफल कार्की

दृढ इच्छाशक्ति र परिवारबाट पाएको उत्साहका कारण शारिरीकरुपले अशक्त भएपनि कुइल्टसम्बन्धी तालिमपछि व्यवसाय सञ्चालन गरी राम्रो आम्दानी गर्न सफल सिन्धुली रत्नावती–७ की जानुका कार्की । तस्वीर :  कृष्ण अधिकारी, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host