थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीद्वारा लिखित पुस्तक ‘जीवन संघर्ष’को बुधबार काठमाडौँमा लोकार्पण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी, नायिका भुवन चन्द, नायक राजेश हमाललगायत विभिन्न विधाका व्यक्तित्व । तस्वीर सौजन्यः लेखक स्वयम, रासस
