धुर्मुस सन्तली फाउण्डेशनलाई चेक प्रदान

थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीद्वारा लिखित पुस्तक ‘जीवन संघर्ष’ को बुधबार आयोजित लोकार्पण कार्यक्रममा धुर्मुस सन्तली फाउण्डेशनलाई रु. पाँच लाखको चेक प्रदान गरिँदै । तस्वीरः सौजन्य, लेखक स्वयम,रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host