“३ तले घरबाट खसेका यी भाईलाई छोपेर दाजुले दिए पुर्नजीवन, भाई खस्दा खस्दै ,दाजुले छोपेको भिडियो हेर्नुहोस्”

“काठमाडौँ । फिल्म र कथाहरुमा, मात्रै देखिएका सुपरम्यान कहिलेकाहीँ रियल लाइफमा पनि देखिने गरेका छन् ।,

“हालै सामाजिक संजालमा भाइरल एक भिडियोमा छतबाट खसेका भाइलाई दाजुले, काँध थापेर बचाएका छन् । भारतको केरलाको मल्मपुरम जिल्लामा दाजुले जवान भाइलाई फिल्मी शैलीमा बचाएको, दृश्य अहिले सर्वत्र छाएको छ ।

“भिडियोमा छत सफा गर्ने क्रममा छतबाट, खसेका भाईलाई दाुजुले काँध थापेर बचाउँछन् भने भाइृ खसे लगत्तै दुवै दाजु भाइृ नै भुईमा बजारिन पुग्छन् ।”

“भुईमा बजारिएका दाजुले ,टाउको समात्दै भुईमा थचक्क बस्न पुग्छन् भने भाइृलाई खासै चोट लाग्दैन ।”

“भाईलाई काँध थापेर बचाएका, यी बलवान् दाजुको टाउको हात र खुट्टामा चोट लागेको भिडियोमा देखिन्छ । भाई छतबाट खस्नु अघि दुवै, जनाले सरसफाइकाृ काम गरिरहेका थिए ।

“भिडियोमा भाइृ खस्नु अघि ,दाजुको हातबाट पाइप फालेको दृश्य ,देख्न सकिन्छ । माई वल्र्ड नामक युट्युब च्यानलबाट पोस्ट गरिएको उक्त भिडियो हेर्नुहोस्”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host