“पापाकी परी’ बोलको गीतमा, पेटीकोटमा नाच्ने ,मोडल करिश्माको आलोचना,

“यतिबेला सामाजिक संजालमा ‘पापाकी परी’ बोलको गीत चर्चामा छ । चर्चा हुनुको कारण हो गीतको भिडियो र शब्दका कारण हो । गीतमा शिब हमालको ,शब्द रहेको छ । गीतमा शब्दकाका कारण पनि शिब हमालको आलोचना गरिएको छ ।,

“यद्यपी शिब हमालले भने माफी मागि सकेका छन् । अरुका यस्ता गीतलाई राष्ट्रिय लोकदोहोरी ,गीत प्रतिष्ठान मार्फत कारबाही प्रकृया ,अगाडि बढाउने हमालको गीत नै नराम्रो भएको भन्दै सामाजिक संजालमा उनी बिरुद्ध समेत बिभिन्न आलोचना भइरहेको छ ।”

“गीतको बिषयमा चौतर्फी दबाव भएपछि हमालले गीतको भिडियो सच्याउने भएका छन् । ‘गीत र भिडियोको बिषयमा आफु, लज्जित भएको पनि हमालले बताएका छन् । यता पेटीकोट लगाएर नाँचेको ,भन्द मोडलको पनि आलोचना गरिएको छ ।”

“तर मोडल करिश्मा ढकाल र गायिका पाठकले चाहिं गीत उपयुक्त रहेको भन्दै हटाउन ,जरुरी नरहेको बताएका छन् । गीतमा मोडल करिश्मा ,ढकालले पेटीकोट लगाएर नृत्य गरेको देख्न सकिन्छ । भिडियोलाई मौसम हिमालले निर्देशन गरेका हुन् ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host