“केपी ओलीको ,निरन्तर निशानामा, परेका माधव ,नेपालले के साँच्चिकै राजनीति नै छाड्न लागेका हुन् ?

“सत्ता गठवन्धन दल नेकपा ,एकिकृत सामाजवादीका अध्यक्ष माधव कुमार ,नेपाल यति बेला ठुलो तनावमा देखिएका छन् ”

“सरकारले बिहिबार आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै ,चरणमा गर्ने मिति तोकेपछि नेपालमा निरास छाएको देख्न सकिन्छ ।”

“अध्यक्ष नेपाल यति बेला सर्वाजनिक रुपमा नै राजीनित छा्डन मन लागेको भन्ने अभिव्यक्ति दिन थालेका छन् । उमेर ७० वर्ष काटेपछि राजनीति ,छाड्न मन लागेको बताएका उनले परिस्थितले छोड्न नदिएको बताएका छन् ।,

“साथै, बिहिबार एक कार्यक्रमा उनले चुनावमा नउठे पनि माधव नेपाल डरायो भन्लान् कि भन्ने डर लागेको बताएका थिए । ‘मंसिर ४ गते हुने चुनावमा ,नउठ्ने कुरा पनि भएन। डराएछ कि क्या हो माधव नेपाल भन्ने हुनसक्छ,’उनले भनेका थिए ।”

“आज शुक्रबार बसेको सत्ता गठवन्धन दलको बैठकमा चुनावी तालमेल गर्ने सहमति ,भएसँगै सिट बाँडफाटका लागि समेत कार्यदल बनेपछि अध्यक्ष नेपालले ,राजनीति गर्न गाह्रो भएको बताएका छन् ।”

“नेपालले ७० वर्षमा नै राजनीतिबाट, टाढिने विचार गरेपनि परिस्थितिले, नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने बताएका छन् ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host