गणतन्त्र पाकिस्तानका प्रधानमन्त्रीअब्बासीलाई गारत(गार्ड अफ अनर)सम्मान प्रदान गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको दुई दिने औपचारिक भ्रमण आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासी लाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्दै । तस्बिर : रोशन सापकोटा, रासस

नेपालको दुई दिने औपचारिक भ्रमण आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासी लाई राष्टका तर्फबाट नेपाली सेनाको एक टुकडीले सैनिक मञ्च टुडिखेलमा सम्मान गारत(गार्ड अफ अनर) प्रदान गर्दै । तस्बिर : रोशन सापकोटा, रासस

राष्ट्रका तर्फबाट नेपाली सेनाको एक टुकडीद्वारा सैनिक मञ्च टुडिखेलमा प्रदान गरेको सम्मान गारत(गार्ड अफ अनर) ग्रहण गर्नुहुँदै नेपालको औपचारिक भ्रमण आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासी तथा प्रधानमन्त्री केपी शमा ओली । तस्बिर : रोशन सापकोटा, रासस

राष्ट्रका तर्फबाट नेपाली सेनाको एक टुकडीले सैनिक मञ्च टुडिखेलमा सम्मान १९ तोपको सलामी प्रदान गर्दै

 

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host