BLIND ROCKS फागुन १८ बाट देश भर
निकेश लिम्बुको निर्माणमा नयाँ नेपाली चलचित्र BLIND ROCKS फागुन १८ बाट देश भरका विभिन्न हलहरुमा शुरु भयको छ I बेनिशा हमाल, अर्पण थापा , गौरी मल्ल, अनिल केशरी शाह , बशन्त भट्टको प्रमुख भूमिका रहेको छ I
यम थापा र सुमन उप्रेतीको कथा रहेको यस चलचित्रको सम्पादन अर्जुन जी . सी .ले गर्नु भयको छ I चलचित्र को उपत्यका र मोफसलका हलहरुमा वितरण को जिम्मा काफिया फिल्म्सका गोबिन्द शाही, मनोज राठी र उज्ज्वल पौडेलले पाउनु भयको छ I मिलन चाम्सको निर्देशनमा रहेको यस चलचित्रले समाजमा दृस्तिबिहिन हरु प्रति बिध्यमान अन्धबिस्वाशलाइ चिर्ने बिश्वाश राखियको छ I Blind Rocks सत्य घटनामा आधारित मुभी बनेको निर्माण पक्षले बताएको छ I सृष्टि के.सी.को कथालाइ नै चलचित्रमा उतारियको सामाजिक अभियन्ता शोभा कार्की बताउनु हुन्छ I एक पटक सबैले हलमा गएर हेरिदियर सहयोग गर्नु हाम्रो कर्तब्य हो भन्नु हुन्छ शोभा कार्की I
टेलर सार्बजनिक भयपछी यु ट्युबमा दर्शक प्रतिक्रिया –
सृष्टि के.सी. रिलिज डेट अघिल्लो दिनको फेसबुक स्टाटस जस्ता को तस्तै –
Blind Rocks movie is releasing all Nepal from tomorrow falgun 18…I heartily request you all to make a Big Bang for the first show.Please do watch the movie and I will be eagerly waiting for your responses..Hoping your gracious presence to your closest cinema hall tomorrow…
Megh Saru लेख्नुहुन्छ –
यो फिल्म कहिले हेर्न पाइएला भनेर प्रतीक्षामा छु। यो फिल्म को ट्रेलर हेर्दा अनि सृष्टि बहिनिको जिवनमा आधारित फिल्म भएको ले अझै झन कौतुहल्ता जागेको छ। परखाइमा छु ।