“एकपछि अर्को हर्कत देखाउदै, अभिनेत्री उर्फी, फ्यानले भने लाज लाग्दैन”

“आफ्नो फेसन सेन्स र बिभिन्न स्टाइलका कारण सामाजिक सञ्जालमा परिचित उर्फी जावेदले आफ्नो पछिल्लो फोटोसुटका केही ,तस्विर इन्स्टाग्राममा सेयर गरेकी छिन् । यी तस्बिरहरूमा उर्फीको फरक शैली देख्न सकिन्छ। उर्फीले फोटोमा गुलाबी ब्राको साथ ब्राउन प्यान्ट लगाएकी छिन् ।”

“रमाइलो कुरा के छ भने फोटोशूट गर्दा उर्फीले प्यान्टको बटन खुल्ला राखेकी छिन् । यस्तो अवस्थामा नायिका पनि ट्रोलको निशानामा, परिन् । यस सम्पूर्ण पोशाकको साथ, उर्फीले गुलाबी हुप्स, ब्राउन लिपस्टिक र न्युड मेकअप गरेकि छिन् । कपाल आधा पोनीटेल र आधा खुला लुकमा राखिएको छ।

“उनको यो फोटोसुटलाई लिएर एक प्रयोगकर्ताले लेखेका छन्–दीदी, तपाईको चेन खुल्ला छ।ू अर्का प्रयोगकर्ताले लेखेका छन– ‘हेर लेटर बक्स खुला ,छोडियो। उर्फी जावेद आफ्नो आउटफिट र फेसन स्टाइलका कारण अक्सर ट्रोलको निशानामा आउने गर्छिन् । आजकल उर्फी चण्डीगढमा छिन् ।”

“त्यहाँ उनको फोटोसुट दुई दिनसम्म चल्ने छ । उर्फी धेरै प्रोजेक्टमा नदेखिए पनि, आफ्नो बोल्ड र सिजलिंग लुक्सका कारण उर्फी निरन्तर ,चर्चामा रहन्छिन् । आजकाल उर्फी जावेद त्यो सेलिब्रेटी बनेकी छिन्, जसको फ्यानसँगै ट्रोलर पनि छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host