“प्रचण्डको गलत, दाबी सिन्जो, आबे नेपाल, आउँदा २/३ पटक कुरा भएको थियो,

“नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ५ दिने जापान भ्रमणका क्रममा ,शनिबार बिहान टोकियो पुगेका छन् । नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा दाहाललाई स्वागत गर्न जापानका लागि, नेपाली राजदूत दुर्गाबहादुर सुवेदीलगायतका दूतावासका अधिकारी पुगेका थिए । त्यस्तै जनप्रगतिशील मञ्च, जापानका पदाधिकारीसहित प्रवासी नेपाली पनि उनको स्वागतमा पुगेका थिए ।”

“विमानस्थलका सञ्चारकर्मीसँगको कुराकानीमा दाहालले उच्चस्तरीय भ्रमणले दुई देशबीचको ,सम्बन्धमा विशेष सहयोग पुग्ने बताए । उनले नेपाल र जापानको सम्बन्ध धेरै पुरानो, भएको पनि बताए । त्यस्तै युद्धबाट तवाह भएको जापानबाट आफ्नै मेहनतले कसरी समृद्ध बन्न सकिन्छ भन्ने कुरा पनि सिक्न ,सकिने उनको भनाइ थियो ।”

“दाहाल शुक्रबार राति पाँचदिने भ्रमणका लागि जापान गएका हुन् । दाहाल नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा त्यसतर्फ, गएका हुन् । उनीसँगै स्वकीय ,सचिव रमेश मल्ल, छोरी गंगा दाहाल, सूर्य किरण रहेका छन् । दाहालले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्नेछन् ।”

“दाहालको, गलत दाबी”

“सञ्चारकर्मीसँगकै कुराकानीमा उनले जापानका पूर्वप्रधानमन्त्री सिन्जो ,आबेलाई भेट्ने इच्छा पूरा नभएको बताए । गत जुलाई ८ मा चुनावी सभालाई सम्बोधन गरिरहेकै बेला एक बन्दुकधारीले, गोली हानेर आबेको ह त्या गरेका थिए ।”

“आबे माग र मूल्य बढाएर घरेलु अर्थतन्त्रलाई प्रबर्द्धन गर्ने अर्थनीतिमा सफल भएका थिए । त्यस्तै दोस्रो विश्वयुद्धपछि जापानले गुमाएको” सैन्य विरासत फिर्ता गराउन रणनीतिक गठबन्धन, र परमाणु हतियारको पक्षमा ,वकालत गर्दै उनले आक्रामक राष्ट्रवादी नेताको छवि बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host