“बच्चा नभएका यी ,पुरुषले, स्कुल जाने क्रममा स्कुल नजिकैबाट ७ वर्षकी पूजालाई “अपहरण गरेर लगे”

“काठमाडौं । ९ वर्ष अघि स्कुल, जाने क्रममा अपहरणमा परेकी७ वर्षे एक बालिका फेला परेकी छिन् ।”

“खबर हो मुम्बईको अंधेरी वेस्ट इलाकाको । सन् २०१३, जनवरी महिनाको २२ तारिखमा “विद्यालय जाने क्रममा ७ वर्षीया पुजा गौड आफ्नो भाइसँग २२ जनवरी २०१३ मा विद्यालय जाँदै गर्दा अपहरणमा परिन् ।”

-पूजा र उनका भाइबीच पकेटमनीलाई लिएर झगडा भयो र उनी पछाडि परे लगत्तै ,सन्तानविहिन जोसेफ डिसुजाले उनलाई अपहरण गरेर घरमा लगे ।”

“पूजालाई विद्यालय नजिकै घुमिरहेको देखेर उनले एक्कासी घरमा पुर्याए र प्रहरीले ति बालिकाको खोजी गरिरहेका कारण समस्या, पर्ने भन्दै पूजालाई कर्नाटकको रायचुरमा होस्टेलमा भर्ना गरेर राखे । २०१६ मा डिसुजा र सोनीको बच्चाको जन्म भयो।”

“दुई सन्तानको खर्च धान्न गाह्रो भएपछि डिसुजाले पूजालाई कर्नाटकबाट, फिर्ता बोलाएर घरमा काम गर्नेका रुपमा हेर्न थाले । तर उनीहरुको अन्याय र अत्याचारको दायरा बढ्दै गएपछि एक दिन ,पूजाले उनीहरु आफनो बाबु आमा नभएको रहस्य थाहा पाइन् र त्यहाँबाट भाग्ने निर्णयमा पुगिन् ।”

“पूजाले ७ महिनादेखि बच्चा हेर्ने काम गरिरहेको देखेर हाउसहेल्पले बालिकाको नाम, मिसिङ र डिसुजाको नाम प्रविष्ट गरेर गुगलमा सर्च, गर्दा पूजा नै भएको थाहा पाएर पूजाकी आमा र प्रहरीलाई एकसाथ खबर गरे ।”

“तत्कालै उनको परिवारसँग ,त्यही रात भेट भयो । प्रहरीले डिसुजा दम्पतीविरुद्ध अपहरण, मानव बेचबिखन, अवैध श्रम लगायतका विभिन्न धारामा “मुद्दा “दर्ता गरेको छ । प्रहरीले हाल १६ वर्षीया पूजाको स्वास्थ्य परीक्षण गरिरहेको छ ।”

“उनलाई बाल कल्याण समितिमा पेश गरी परिवारको जिम्मा लगाइनेछ । त्यहाँ पूजालाई, कहाँ राखिएको थियो भन्ने यकिन जानकारी पाउनका लागि प्रहरीले एउटा टोली कर्नाटक पठाएको छ ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host