केक खुवाएर शुभकामना दिनुहुँदै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा(एमाले) नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको ६५ औं जन्मोत्सवको अवसरमा उहाँलाई ‘वर्थ डे केक’ खुवाएर शुभकामना दिनुहुँदै । तस्वीर सौजन्य :  प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host