अन्तरराष्ट्रिय ह्याण्डवल प्रतियोगितामा सहभागि हुने नेपाली टोलीलाई विदाई गर्दै
कास्की जिल्ला ह्याण्डवल संघ कास्कीद्वारा पाकिस्तानको पैसलावादमा हुने आइ.एच.एफ ट्रफी अन्तरराष्ट्रिय ह्याण्डवल प्रतियोगितामा सहभागि हुने नेपाली टोलीलाई मंगलबार विदाई गर्दै । तस्बिर हरि बास्तोला, पोखरा, रासस