काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. १ देवीटारका भूकम्प पीडित सोममाया तामाङसंग मंगलबार पुनःर्निर्माणको घर किन नबनाउनु भएको भनेर प्रश्न गर्दै राष्टिय पुनःर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत युवराज भुसाल । तामाङले अझै घर निर्माण नगरेको बताउनुभयो । तस्बिर : पेमा लामा, रासस काभ्रेपलाञ्चोक