के गर्दैछन बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु शिक्षालयमा ?

विदुर नगरपालिका–५ माझीटारमा रहेको बौद्धिक अपाङ्गता प्रारम्भिक विद्यालयका बौद्धिक अपाङ्गता भएका विद्यार्थी । यहाँका विद्यार्थीलाई थेरापी, संगीत, खेल तथा चित्रको अभ्यासबाट शिक्षा दिने गरिएको छ । तस्वीर : रामहरि न्यौपाने, नुवाकोट, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host