आजको राशिफल : बि.स.२०७४ चैत्र २४ गते । शनिबार । ईश्वी सन् २०१८ अप्रिल ०७ तारिख । नेपाल सम्बत् ११३८ ।
निपोल न्यूज़, क्यालीफोर्निया – बि.स.२०७४ चैत्र २४ गते । शनिबार । ईश्वी सन् २०१८ अप्रिल ०७ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख कृष्णपक्ष । तिथि सप्तमी ४३ घडी २२ पला,बेलुका ११ बजेर ०८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र मूल,२१ घडी ४९ पला,दिउसो २ बजेर ३१ मिनेट उप्रान्त । योग परिध ५२ घडि ४० पला । करण भद्रा,विहान १० बजेर ०८ मिनेट उप्रान्त वव,बेलुकी ११ बजेर ०८ मिनेट उप्रान्त वालव । आनन्दादिमा गद योग । चन्द्रराशि धनु ।
काठमाडौंमा सूर्योदय ५ बजेर ५० मिनेट,सूर्यास्त बेलुका ६ बजेर २४ मिनेट । दिनमान ३१ घडी २४ पला ।
थप समाचार –
नयाँदिल्ली, २३ चैत (रासस) : भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ ।प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार उहाँहरुबीच द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको थियो ।
भ्रमणको कार्यसूचीअनुसार शनिबार अपराह्न उहाँहरुबीच द्विपक्षीय वार्ता हुने छ ।