कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिहरुसंग परिचय गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली

दिल्लीस्थित नेपाल समेत हेर्ने कुटनीतिक मिशनका प्रतिनिधिहरुको सम्मानमा नेपाली दुतावासले शुक्रबार साँझ आयोजना गरेको रात्रीभोजमा निम्त्याइएका कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिहरुसंग परिचय गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : रमेश लम्साल, नयाँ दिल्ली

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host