नर्वेका विकास मन्त्री निकोलाइ अष्टुप बुधबार दोलखाको चिलंखामा नर्वे सरकारको सहयोगमा निर्माण गरिएको देविटार आधारभूत विद्यालय उद्घाटन तथा स्थानीय समुदायलाई हस्तान्तरण समारोहमा बोल्नुहुँदै । बिगु र कालिञ्चोक गाउँपालिकामा भूकम्पबाट क्षतिग्रस्त २३ वटा विद्यालय नर्वेेको आर्थिक सहयोगमा पुनर्निर्माणको काम भइरहेको छ । तस्वीर : गोकर्णप्रसाद भण्डारी, चरिकोट(दोलखा), रासस

