जनश्रमदान गरी सडक मर्मत गर्दै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ का स्थानीय बासिन्दा जनश्रमदान गरी सडक मर्मत गर्दै । वडा कार्यालयले सडकमा ग्राभेल राख्नका लागि आर्थिक सहयोग गरेपछि स्थानीय बासिन्दाले सडक सम्याउने कार्य गरेका हुन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host