शहीदहरुको भावपूर्ण श्रद्धाञ्जलि कार्यक्रम गत वर्ष सप्तरीको मलेठ घटनाका वीर शहीदहरुको प्रथम पुण्यतिथि तथा भावपूर्ण श्रद्धाञ्जलि कार्यक्रममा शहीदप्रति श्रद्धाञ्जलि गर्नुहुँदै राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतो, राजकिशोर यादव लगायत। तस्बिर : अरुणकुमार यादव, राजविराज, रासस प्रतिक्रिया दिनुहोस्