तिलोत्तमा फुटबल गोल्डकप २० औँ संस्करण प्रतियोगिता उद्घाटन गर्दै

रुपन्देहीमा बिहीबारदेखि शुरु भएको सबै भन्दा पुरानो तिलोत्तमा फुटबल गोल्डकप २० औँ संस्करण प्रतियोगिताको बुटवलस्थित एन्फा एकेडमी मैदानमा प्रमुख रेफ्रिलाई बल हस्तान्तरण गरी उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री छविलाल विश्वकर्मा । तस्वीरः भरत केसी, बुटवल, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host