नेपाल आइडल टप ५ सुजाता पाण्डेको पहिलो गित “कोहि भन्छन, बाच्छ माया “
नेपाल आइडल टप ५ सम्म पुग्न सफल भएकी सुजाता पाण्डेको पहिलो गित यस्तो बनेको छ I रुद्र ज्ञवालीको शब्द संयोजन रहेको यस गीतमा तेज प्रसाद पाण्डे को संगीत रहेको छ I म्युजिक भिडियो को सम्पादन सोहन मानन्धर गरेका छन् भने निर्देशन लक्ष्मण पौडेलले गरेका छन् I यसलाई उत्पादन गर्ने कम ए एन सी इन्टरटेन्मेंट प्रा . लि . ले गरेको छ I
यस गीतको भिडियोमा चर्चित मोडल एबम नेपाल आइडल कि होस्ट रीमा बिश्वकर्मा र निराजनको जिबन्त अभिनय रहेको छ I सुजाता पाण्डेको गीत कुरेर बस्ने हरुको लागि यो राम्रो उपहार हुनसक्छ आफ्नै जन्म दिनको सुभ अवसर को नजिक पारेर सार्बजनिक गरियको यस गीतको भिडियो हेरौ शेयर गरौ I