आजको राशिफल : वि.सं. २०७४ साल फागुन २७ गते। आइतबार। इश्वी सन् २०१८ मार्च ११ तारिख। नेपाल संवत् ११३८ I
निपोल न्यूज़ , क्यालीफोर्निया -बि.स.२०७४ फाल्गुन २७ गते । आईतबार । ईश्वी सन् २०१८ मार्च ११ तारिख । नेपाल सम्बत् ११३८ ।चैत्र कृष्णपक्ष I तिथि – नवमी आजको राशिफलमा तपाईंलाई आफ्नो भविष्यको योजना बनाउन मद्दत पुऱ्याउनको लागि निःशुल्क उपलब्ध छ। पुरातन वैदिक ज्योतिषको सिद्धान्तमा आधारित यसमा तपाईंले दैनिक राशिफलमा आशा गरेका लगभग सबै कुरा छन्। यसमा दैनिक जीवनका सबै पक्षहरूको सारांशित भविष्यवाणीका साथै शनि साढे साति वा ढैयाको प्रभाव, नकारात्मक-सकारात्मक कुराहरू, निशुल्क उपचार र तपाईंका धेरै अन्य आवश्यकताहरूको समेटेको छ।