हनुमन्ते खोला सरसफाइ अभियानका अभियन्ताहरु मध्यपुरथिमिको शंखधर चोकको दक्षिणतर्फ बग्ने हनुमन्ते खोला सरसफाइ अभियानका अभियन्ताहरु । गत हप्तादेखि हरेक शनिबार हनुमन्ते खोला सफाइ अभियान थालिएको हो । तस्बिर : रत्नकृष्ण श्रेष्ठ, रासस प्रतिक्रिया दिनुहोस्