‘नेपालका विशिष्ट महिलाहरु’ शीर्षकमा गरिएको फोटो प्रदर्शनी
नेपाल सांस्कृतिक संग्रहालयको आयोजनामा ‘नेपालका विशिष्ट महिलाहरु’ शीर्षकमा नेपाल कला परिषद् बबरमहलमा गरिएको फोटो प्रदर्शनी । प्रदर्शनी फागुन ३० गतेसम्म चल्नेछ । तस्बिर : सौजन्य–क्षितिजअरुण श्रेष्ठ, रासस