आमरण अनशन तोडाउन पहलका लागि गृहमन्त्रीसँग राजपाका नेताहरु

कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित राजपाका नेता रेशाम चौधरीले विभिन्न माग राखी कारागारमा शुरु गरेको आमरण अनशन तोडाउन पहलका लागि गृहमन्त्री रामबहादुर थापासँग शनिबार मन्त्रालयमा भेट गर्दै राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरु । तस्वीर :  किरण भट्टराई, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host