गुरुङ संस्कृति झल्कने सालै जो नृत्य काभ्रेपलाञ्चोकको बनेपामा शनिबार आयोजित तमु ह्यु छोंज धी गुरुङ राष्टिय परिषद ३ नं. प्रदेशको अधिवेशनको उद्घाटन कार्यक्रममा गुरुङ संस्कृति झल्कने सालै जो नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तस्बिर : पेमा लामा, रासस काभ्रेपलाञ्चोक प्रतिक्रिया दिनुहोस्