अभिनन्दन ग्रहण गर्दै हास्य कलाकार मदनकृष्ण

लायन्स क्लब्स अन्तरराष्ट्रिय स्थापनाको १०० वर्ष पूरा भएको अवसरमा लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बी द्वारा पोखरामा आयोजित अभिनन्दन तथा सम्मान समारोहमा अभिनन्दन ग्रहण गर्दै बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ । तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host