शहीद गोविन्द गौतमको तस्बीरमा माल्र्यापण गर्नुहुँदै मन्त्री बोहरा

कञ्चनपुरको पुर्नबास नगरपालिका- ४ आनन्द बजारका शहीद गोविन्द गौतमको प्रथम बार्षिक स्मृतिसभामा तस्बीरमा माल्र्यापण गर्नुहुँदै प्रदेश नं. ७ का भौतिक पुर्वाभार तथा निर्माण मन्त्री पठानसिंह बोहरा । शहीद गौतमको गत बर्ष फागुन २६ गते नै नेपाल भारत सिमा क्षेत्रमा कल्र्भट निर्माणका विषयलाई लिएर भारतीय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको थियो । तस्बीरः शेरबहादुर सिंह, रासस, बैतडी

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host