सामुहिक बालात्कृत ७ बर्ष ३ महिनाको बालिकाको अवस्था गम्भिर, १५ वटा टाका ( हेर्नुहोस भिडियो सहित )
सामुहिक बालात्कृत ७ बर्ष ३ महिनाको बालिकाको अवस्था गम्भिर रहेको छ I बालिका तराईको अल्पसंख्यक, गरिब परिबारको रहेको बुझिएको छ Iबालिकालाई भेट्दै गृहमन्त्रीले भने: फासी सजाय पनि कम हुन्छ | गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ग्रीन सिटी अस्पताल पुगेर अपराधीलाई कडा सजाय दिईनु पर्छ भनेर आफ्नो भनाइ राख्दै लिखित प्रतिबध्दता ब्यक्त गरे | पिडितलाई रक्षा नेपालले हेरचाह एबम सम्रक्षण गर्ने बताइयको छ I बालिकाको हस्पिटलमा लाग्ने सम्पूर्ण उपचार हस्पिटलले निशुल्क गरिदिने बताइयको छ I १५ ठाउमा टाका लगाउनु परेको यी बालिकाको कारुणिक ब्यथा बिस्तृतमा हेर्नु होस् यो भिडियो, यस्ता अपराध नहोस भन्नु हुन्छ भने शेयर गरौ र यस्ता अपराधलाई निरुत्साहित गरौ I