सिने निर्माता युवराज लामा के गर्दैछन ?

युवराज लामाको एक स्टाटस यस्तो थियो – ‘जब नेपाली चलचित्रसम्बन्धी संघ-संस्था कमजोर भएको अनुभूति हुन्छ, तब विदेशी चलचित्र व्यवसायीहरू र केही एनजिओ/आइएनजिओकर्मीहरूले राष्ट्रिय चलचित्र उद्योगलाई प्रत्यक्ष-अप्रत्यक्ष कमजोर पार्ने र विदेशी चलचित्रलाई सहज हुने नीति बनाउन पहल गर्ने गर्दछन् । त्यसको एउटा कडी सेन्सर बोर्ड खारेजको माग पनि हो ।’यस स्टाटसले निक्कै चर्चा पायको थियो I हाल युबराज लामा के गर्दै छन् त ? हेरौ यस भिडोयोमा

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host