आजको राशिफल : बि.स.२०७४ फाल्गुन २८ गते । सोमबार । ईश्वी सन् २०१८ मार्च १२ तारिख । नेपाल सम्बत् ११३८ ।
निपोल न्यूज़ , क्यालीफोर्निया – बि.स.२०७४ फाल्गुन २८ गते । सोमबार । ईश्वी सन् २०१८ मार्च १२ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । चैत्र कृष्णपक्ष । तिथि दशमी,१२ घडी ५६ पला, बिहान ११ बजेर ३० मिनेट उप्रान्त एकादशी । नक्षत्र पूर्वाषाडा,९ घडी १५ पला,बिहान १० बजेर २ मिनेट उप्रान्त उत्तरषाडा । योग वरियान ३६ घडि ५१ पला,बेलुकी ९ बजेर ४ मिनेट उप्रान्त परिध । करण भद्रा,बिहान ११ बजेर ३० मिनेट उप्रान्त वव,रातको १२ बजेर ३३ मिनेट उप्रान्त वालव । आनन्दादिमा उत्पात योग । चन्द्रराशि धनु,बेलुकी ४ बजेर ४१ मिनेट उप्रान्त मकर ।
आजको राशिफलमा तपाईंलाई आफ्नो भविष्यको योजना बनाउन मद्दत पुऱ्याउनको लागि निःशुल्क उपलब्ध छ। पुरातन वैदिक ज्योतिषको सिद्धान्तमा आधारित यसमा तपाईंले दैनिक राशिफलमा आशा गरेका लगभग सबै कुरा छन्। यसमा दैनिक जीवनका सबै पक्षहरूको सारांशित भविष्यवाणीका साथै शनि साढे साति वा ढैयाको प्रभाव, नकारात्मक-सकारात्मक कुराहरू, निशुल्क उपचार र तपाईंका धेरै अन्य आवश्यकताहरूको समेटेको छ।