काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको आयोजनामा शुरु भएको निःशुल्क स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रममा आइतबार निःशुल्क स्वास्थ्य परीक्षणसँगै वडा नं. १२ केराबारीका तीलकबहादुर मगरलाई औषधि उपचारको लागि रु दुई हजार वितरण गर्दै गाउँपालिकाका अध्यक्ष दलबहादुर लामा । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक,रासस
