“अभिनेत्री दिशालार्ई धोका दिएर ,यी सुन्दरीको मायामा लिप्त, छन् टाइगर श्राफ”

“काठमाडौं: बलिउड अभिनेता टाइगर श्राफ, आकांक्षाको प्रेममा रहेको बताइएको छ । महेश बाबु र वरुण धवनसँग केही विज्ञापनमा काम गरेकी उनली ,अहिले टाइगरसँग प्रेममा रहकोले चर्चामा छन् ।”

“सन् २०२० मा उनले दक्षिण ,भारतीय फिल्म ‘त्रिविक्रम’बाट डेब्यु गरेकी, थिइन् ।

“आकांक्षाले मोडलको रुपमा एक्टिङ करिअरको सुरुवात गरेकी थिइन् । आकांक्षा र टाइगरले ‘कैसेनोवा’मा काम गरिसकेका छन् । यसअघि, यी दुवैले ‘आईएम अ डिस्को डान्सर २.०’मा पनि काम गरिसकेका छन् ।”

“टाइगरले करिअरको सुरुवात २०१४ को फिल्म हिरोपन्तीबाट थालेका थिए । टाइगर दिशाले ६ वर्षदेखिको प्रेम सम्बन्धमा दरार ,आएपछि अलग भएर बसेका छन् ।”

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host