दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरुको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशबाट काठमाडौ आएको यु्यस बंगाल विमान अबतरणका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरुको आत्माको शान्तिको कामना गर्दै माइतिघर मण्डलामा दीप प्रज्वलन । तस्वीर : नवीन पौडेल रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host