अन्तरक्रियामा बोल्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख

राष्ट्रिय किसान आयोगको आयोजना एवम् भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सह आयोजनामा आज पोखरामा आयोजित “कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी, सम्भावना र चुनौती” विषयक अन्तरक्रियामा बोल्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी । तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host