एमाले उपाध्यक्ष पौडेलले हाँस्दै गरे बुटवलस्थित डिभिजन सडक कार्यालयबाट मतदान


बुटवल : एमाले उपाध्य विष्णु पाैडेलले मतदान गरेका हुन् । उनले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

यो पनि : चितवनबाट मतदान गरे माओवादी अध्यक्ष ‘प्रचण्ड’ ले : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन् ।

प्रचण्डले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् । उनले बुथ नम्बर ञकझ बाट मतदान गरेका हुन् । उनले पहिलो मतदान गरेपछी मतदान कार्य सुरु भएको हो ।

यहाँ २ वटा मतदान केन्द्र छन जसमा जम्मा १६७८ मतदाता रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com