अबुधाबी जेलमा रहेका पत्रकार उमाकान्त पाण्डे अन्तत छुटे, परिवारमा छायो खुशीयाली


काठमाडौं :

अबुधाबीमा रहेको केन्द्रीय कारागारमा रहेका पत्रकार उमाकान्त पाण्डे रिहा भएका छन् ।

८७ दिनको कारागार बसाइ पछि उनी हिाइ भएका हुन् । पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासङ्घले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल गरेको थियो ।

पाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको भन्दै उनी विरुद्ध नेपाली दूतावासले नै यूएई प्रहरीमा उजुरी गरेको थियो ।पाण्डेको रिहाइका लागी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे) , आरएसएफ, यूएई पत्रकार सङ्घ, आईएफजे मिडिलिष्टलगायतले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com