सप्तरीमा मतदान अधिकृत कु टिए


सप्तरी :

सप्तरीको एक मतदानस्थलमा तो डफो ड भएपछि मतदान स्थगित भएको छ। डाक्नेश्वरी नगरपालिकाको-२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरू तो डफो ड गर्दै मतदान अधिकृतलाई कु टपि ट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

कु  टपि टबाट मतदान अधिकृत विपीन यादव घाइते भएका छन्। उनको राजविराज स्थानीय गजेन्द्र नारायण अस्पतालमा उपचार भइरहेको छ ।

दुई हजारभन्दा बढी मत खसिसकेपछि केही व्यक्तिले एक्कासि तो डफो ड गरी कर्मचारीलाई कु टपि ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com