विबाह भएको छोटो समयमा नै क्याट्रिना गर्भवती भएको खबरले बलिउड गर्मायो


काठमाडौं :

बलिउड नायिका कट्रिना कैफ गर्भवती भएको खबर बाहिर आएको छ । भारतिय मिडियामा कट्रिना गर्भवती भएको खबर गर्माएको छ ।

३ महिना अघि कट्रिना र विक्कीले विवाह गरेका हुन तर यो जोडीले आमा बाबु बन लागेको खबर बाहिर आएपनि उनीहरुले भने अस्विकार गरेका छन् ।

कट्रिनाले हाल आफ्र विक्की आफ्नो करियरमा केन्द्रीत रहेको बताएकी छन् । साथै श्रीमान् विक्की कौशलसँग आफ्नो विवाहको सुरुवाती दिनमा रमाइरहेकी छिन् ।

९ डिसेमबरमा कट्रिना र विक्कीले राजस्थानको स्वाई माधोपुरस्थित सिक्स सेन्सेज फोर्ट, बरवाडामा विवाह गरेका थिए । लामो समयको पे्रम पछि यो जोडी विबाह बन्धनमा बाधिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by appharu.com