सिधा कुरा कैलालीबाट ‘लाइभ’ ,राधालाई कुट्ने कथित भोलेबाबाले रविसँग माफी मागे !
सिधा कुरा कैलालीबाट ‘लाइभ’ ,राधालाई कुट्ने कथित भोलेबाबाले रविसँग माफी मागे ! के माफी माग्दै मा छुट पाउलान त पीडक ले ? के भन्छन ‘ सिधा कुरा जनता संग’ को टोली रिपोर्टिंग गर्न कैलाली स्थित बोक्सीको आरोपमा निर्घात कुटपिट भयो I कुरुती बिरुद्धको अभियान भन्दै रबि लामिछाने आफ्नो टोलि सहित कैलालीमा स्थलगत प्रसारण गरेको थियो I रिपोर्टिंगमा सरोकारवाला सबैलाई समेटिएको थियो I