विमान दुर्घटना पाइलटको फोर्स ल्याण्डिङ कि कमाण्डको दुविधा : वाई. के. भट्टराई

न्यूज़ २४ को ६ प्रश्नमा नवराज चालिसेले यू यस – बंगला विमान दुर्घटना संग सम्बन्धित नेपाली आकाश मा किन यस्ता दुर्घटना दोहोरि रहन्छन त भन्ने प्रश्न को जबाफ लामो समय झन्डै ३७ बर्ष उड्डयन क्षेत्रमा समय बिताई सक्नु भयको क्याप्टेन वाई . के . भट्टराई संग अन्तरक्रिया गरेको थियो I क्याप्टेन भट्टराई का अनुसार विमान चालक टिम र टावर कन्ट्रोल टिम बीच दुबिधा कै कारण भयको हुन सक्ने बताउनु भयको छ I

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host