बिमान दुर्घटना हुदा एअरपोटमा देखियका अनौठा घटनाहरु हेर्नुस /तपाईलाई बिस्वास लाग्दैन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बंगला विमानमा यात्रारत ४९ जना यात्रुको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । विमान दुर्घटना भय लगतै सेना र उद्दार कर्ता हरु जम्मा भैसकेका थिय I तेसपछी के भयो हेर्नुहोस यस भिडियो प्रतिक्रिया दिनुहोस्